२८ असार २०८३, आइतबार

विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपाल विद्युत प्राधिकरणको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि चुलिएको असन्तुष्टिलाई मध्यनजर गर्दै प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा बढाइएको हो ।

सोमबार मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयपछि चौतर्फी रूपमा सरकारको विरोध भइरहेको छ।