
काठमाडौं, ११ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
आज राष्ट्रपति निवास शीतल निवासमा पुगेर प्रचण्डले राष्ट्रपतिलाई भेटेका हुन् ।
प्रचण्ड र राष्ट्रपति पौडेलसँग समसामायिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ ।









प्रतिक्रिया