२४ जेष्ठ २०८३, आइतबार

कालीगण्डमा बेपत्ता भारतीय नागरिक मृत फेला

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १० चैत । पाँच दिनअघि पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दिघाटमा नुहाउने क्रममा खोलामा बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् ।

भारतको उत्तर प्रदेश गोरखपुर बस्ने २५ वर्षका शिवम् पाण्डेको शव आज फेला परेको हो ।

उनको शव एक किलोमिटर तल फेला परेको जानकारी दिइएको छ ।