
पोखरा, १० चैत । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएनसी) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सुरु भएको छ ।
गत चैत ५ र चैत ६ मा दुई पटक स्थगित भएको निर्वाचन आज आइतबार बिहान ८ बजेदेखि पुनः सुरु भएको हो । क्याम्पसभित्र ६ वटा केन्द्रमार्फत मतदान सुरु भएको छ ।
तस्वीरहरू–










प्रतिक्रिया