२५ जेष्ठ २०८३, सोमबार

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध रविले गरे पुनरावेदन

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेशविरूद्व राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् ।

काठमाडौं जिल्ला अदालतले तोकेको ६० लाख धरौटी खारेजको माग गर्दै उनले पुनरावेदन गरेका हुन् ।

गत माघ ३ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।