२३ असार २०८३, मंगलबार

०८४ सम्म प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ७ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सम्म प्रधानमन्त्री नबन्ने बताएका छन् ।

आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू ०८४ सम्म जनताकै साथमा रहने बताएका हुन् । वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको उनले आरोप लगाए ।

सरकारमा हुँदा एउटा र प्रतिपक्षमा पुग्दा अर्को भन्ने कुरा माओवादीमा लागु नहुने उनको भनाइ छ ।