
काठमाडौं, ७ चैत । सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी गृहमन्त्रालय तानिएका छन् ।
सीडिओ वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको हो । उनको ठाउँमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको छ।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको घटना सार्वजनिक भएपछि उनलाई छानबिनका लागि गृहमन्त्रालय तानिएको हो ।












प्रतिक्रिया