३१ जेष्ठ २०८३, आइतबार

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि आज उच्च अदालत जाँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशविरूद्व राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज उच्च अदालत जाने भएका छन् ।

जिल्ला अदालतले तोकेको धरौटी रकमविरूद्व उनी उच्च अदालत पटान जान लागेका हुन् ।