
काठमाडौं, ७ चैत । नेकपा (एमाले) निकट अनेरास्ववियुले ९७ वटा कलेजमा विजयी हासिल गरेको छ ।
संगठनका प्रवक्ता प्रकाश पौडेलले बिहान ९ः१५ सम्ममा ९७ वटा कलेजमा विजय हासिल गरेको जनाएका हुन् ।
‘अनेरास्ववियुले ९७ क्याम्पसमा जित्न सफल भएको छ, नतिजा आउने क्रम जारी छ’ उनले भनेका छन् । उनले संगठन पहिलो नम्बरमा रहेको पनि बताएका छन् ।













प्रतिक्रिया