३० जेष्ठ २०८३, शनिबार

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतको अन्तरिम आदेश

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । पाटन उच्च अदालतले चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अन्तरिक आदेश दिएको छ ।

विश्वविद्यालयलाई विपक्षी बनाउँदै विष्णुबहादुर बडैलाले दायर गरेको रिटको सुनुवाई गर्दै अदालतले निर्वाचन रोक्न आदेश दिएको हो ।

उच्च अदालतले दुवै पक्षलाई भोलि छलफलका लागि पनि बोलाएको छ।