२१ असार २०८३, आइतबार

ट्रकबाट बरामद २५ करोड माओवादीको भएको दुर्गा प्रसाईको दावी

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंको टोखाबाट ट्रकमा बरामद २५ करोड बढी विदेशी मुद्रा माओवादीको भएको दावी गरेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै प्रसाईँले उक्त रकममा माओवादी जोडिएको आरोप लगाएका ह्न । उक्त रकम माओवादी निकट तिब्बतीको भएको उनको भनाइ छ ।

ठुला नेताको संलग्नतामा दिनहुँ यसैगरी रकम तस्करी भइरहेको उनले बताएका छन् ।