२ श्रावण २०८३, शनिबार

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (मंगलबार) बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठक गत आइतबार पनि बसेको थियो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको सबलीकरणका विषय र आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।

कार्यसम्पादन समितिको मंगलबारको बैठकमा पदाधिकारीहरूले धारणा राख्ने कार्यक्रम छ ।