२१ कार्तिक २०८३, शनिबार

अछाम केन्द्रविन्दु भएर भूकम्प

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । अछाममा भूकम्प गएको छ ।

आज बिहान ६ः३३ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का अछामका साथै आसपासका जिल्लामा महसुस भएको थियो ।