२७ जेष्ठ २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा र पूर्वसचिव पाण्डेको रिट खारेज

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झा र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बन्दीप्रत्यक्षीकरण रिट खारेज भएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीसद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले पूर्वगृहसचिव पाण्डेको रिट खारेज गरेको हो भने न्यायाधीश विनोद शर्मा र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले झाको रिट खारेज गरिदिएको हो ।

रिट खारेजसँगै झा र पाण्डे थुनामै बस्नुपर्ने भएको छ ।