
काठमाडौं, ४ चैत । प्रि–ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले बढेको छ । यससँगै सूचक २७१५.९४ विन्दुमा आएको छ ।
९८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ४४ कम्पनीको १४ हजार ९ सय ४९ कित्ता शेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २८ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।








प्रतिक्रिया