२४ जेष्ठ २०८३, आइतबार

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, चैत १५ गते समाजवादी मोर्चाले गर्ने वृहत र्‍यालीलाई सफल बनाउने कार्ययोजना लगायत विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन समेत भनिएको छ ।