
जनकपुरधाम, ३ चैत । धनुषाको सबैला नगरपालिका-९ भठिहनमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ ।
चोकको नामको विषयमा झडप भएको हो । एक पक्षले चोकको नाम यादव चोक हुनुपर्ने माग राखेका र अर्को पक्षले अस्वीकार गर्दा विवाद भएको हो ।
विवाद बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रृग्यास र लाठीचार्ज गरेको छ ।









प्रतिक्रिया