
काठमाडौं, ३ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाएको आरोपमा एकजना पक्राउ परेका छन् ।
प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई पक्राउ गरेको हो।
उनले शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा प्रचण्डको तस्वीर जलाएका थिए । उनलाई भरतपुरबाट पक्राउ गरिएको हो ।








प्रतिक्रिया