
काठमाडौं, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज आइतबार बस्दैछ ।
कार्य सम्पादन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुने बताइएको छ ।








प्रतिक्रिया