१ कार्तिक २०८३, आइतबार

तस्वीरमा हेर्नुहोस् फ्लोरा एक्सपोमा थरिथरिका फूलहरूको सुन्दरता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । काठमाडौंको भृकृटीमण्डपमा शुक्रबारबाट सुरु भएको २६औं फ्लोरा एक्स्पो २०८१ मा विभिन्न प्रकारका रंगीन र मनमोहक फूलहरू प्रदर्शनीमा राखिएको छ । यो एक्स्पो फूलप्रेमीहरूका लागि एक महत्वपूर्ण अवसर बनेको छ, जहाँ पर्यटक र स्थानीयहरूलाई थरिथरिका फूलहरूको अवलोकन गर्ने मौका मिलिरहेको छ ।