१८ असार २०८३, बिहिबार

मन्त्री पाण्डेलाई कारबाही गर्न माग गर्दै काँग्रेसकै सांसद बजगाईँले दिए उजुरी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । पर्यटनमन्त्री बद्री पाण्डेलाई माग गर्दै नेपाली काँग्रेसको अनुशासन आयोगमा उजुरी परेका छ ।

कांग्रेसकै सांसद राजेन्द्र बजगाईँले मन्त्री पाण्डेलाई कारबाही गर्न माग गर्दै पार्टीको अनुशासन आयोगमा उजुरी दिएका हुन् । पाण्डेमाथि बजगाईँले विभिन्न चार आरोप लगाएका छन् ।

मन्त्री पाण्डेले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङको विचारधाराको पक्षपोषण गर्नुको साथै कांग्रेसको सिद्धान्त, संविधान र राष्ट्रिय हितविपरीत बोलेको बजगाईँले आरोप लगाएका छन् ।

यस्तो छ, आरोपसहितको उजुरी