
काठमाडौं, १ चैत । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ ।
बैठक साँझ साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
सरकारको काम कारबाहीलाई सजिलो र प्रभावकारी बनाउने उदेश्यले गठित संयन्त्रमा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु रहेका छन् ।








प्रतिक्रिया