१५ असार २०८३, सोमबार

धनुषामा बस दुर्घटना, २८ जना भन्दा धेरै घाइते

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकपुरधाम, १ चैत । धनुषाको जनकपुरधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते भएका छन् ।

जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना।५ ख १४४१ नम्बरको बस धनुषाधाम नगरपालिकाको मालटोलमा दुर्घटना भएको हो । घाइतेहरूलाई उद्वार गरेर प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

थप विवरण आउन बाँकी छ ।