
काठमाडौं, १ चैत । होली पर्वको रमाइलोपछि वसन्तपुर क्षेत्र फोहोर भएको थियो। रंग, प्लास्टिकजन्य वस्तुहरूले यस ऐतिहासिक स्थललाई अस्वच्छ बनाएको थियो।
स्थानीय बासिन्दा र महानगरपालिकाका सफाइ कर्मचारीहरूले मिलेर रंग, कागज र अन्य फोहोर सफा गरेका छन् ।
तस्वीरहरू–













प्रतिक्रिया