७ असार २०८३, आइतबार

ह्याप्पी होली (तस्वीरहरू)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बसन्तपुरमा होली
काठमाडौँ, २९ फागुन :
विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा आज रङहरुको पर्व फागुपूर्णिमा(होली) मनाउन आएका विदेशी पर्यटक रङ्ग खेलेर रमाउँदै ।तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं, २९ फागुन । आज काठमाडौं लगायत देशका पहाडी क्षेत्रमा भव्यताका साथ फागुपूर्णिमा मनाइँदैछ ।

एक अर्कालाई रंग दलेर यो पर्व मनाइन्छ । यसैबीच काठमाडौंको विश्व सम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरबार क्षेत्रमा आज होली खेल्नेको ठुलो भिड जम्मा भएको छ । जसमा विदेशी पर्यटकहरू पनि रमाइरहेका छन् ।

तस्वीरहरू-