२१ कार्तिक २०८३, शनिबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २८ फागुन । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघी संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।