
काठमाडौं, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ।
हिजो (आइतबार) काठमाडौंमा पूर्वराजालाई स्वागतका लागि आयोजित प्रदर्शनका क्रममा वातावरण प्रदूषण गराएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना तोकेको थियो ।








प्रतिक्रिया