२१ असार २०८३, आइतबार

कुलमानले पठाए मन्त्रिपरिषद्ले सोधको स्ष्टीकरणको जवाफ (पूर्णपाठ)

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरणको जवाफ पठाएका छन् ।

तीन दिन अगाडि मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

घिसिङले सरकारको २१ गतेको सफाइ पेस गर्नेसम्बन्धी निर्णयअनुसार आफ्नो नियुक्ति रद्द गर्ने तथा पदबाट हटाउनेलगायतका पत्रमा उल्लिखित कुनै पनि कारबाही हुन नपर्ने व्यहोरा उल्लेख गरेका छन् ।

पूर्णपाठ-