
काठमाडौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं ओर्लिएका छन् ।
उनी केही समयअघि त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी पोखराबाट समिट एयरको विमान चार्टर्ड गरेर काठमाडौं आएका हुन् ।
पूर्वराजाको स्वागतमा हजारौँ समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका छन् ।








प्रतिक्रिया