
काठमाडौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंका लागि उडेका छन् ।
उनी चार्टर्ड विमानबाट काठमाडौंका लागि उडेका हुन् । उनलाई पोखरा विमानस्थलमा समर्थकहरू बाजागाजासहित बिदाई गरेका थिए ।
उनलाई काठमाडौं विमानस्थलमा स्वागत गर्न हजारौँका संख्यामा समर्थक भेला भएका छन् ।








प्रतिक्रिया