२१ जेष्ठ २०८३, बिहिबार

विमान चार्टर्ड गरेर काठमाडौं आउँदै पूर्वराजा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किँदै छन् । उनी ३ बजे काठमाडौं ओर्लने बताइएको छ ।

उनी समिट एअरको विमान चार्टर्ड गरेर काठमाडौं आउन लागेका हुन् । उनलाई राजावादीहरू विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छन् ।

जसले गर्दा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।