९ असार २०८३, मंगलबार

९२ वर्षीय वृद्धले गराए एमालेको सदस्यता नवीकरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २५ फागुन । सुनसरीमा ९२ वर्षका वृद्वले नेकपा एमालेको सदस्यता नवीकरण गराएका छन् ।

बलाहाका ९२ वर्षिय भवानी पोखरेलले सदस्यता नवीकरण गराएका हुन् । उनीसँगै ८० वर्षिय चरा बिज्ञ जीवनाथ पोखरेल,७८ वर्षिय अच्युत खतिवडा,७५ वर्षिय बुद्धकुमार नेपाल, ७३ वर्षिय गणेश निरौला, ७० वर्षिय मन नारायण श्रेष्ठ,७० वर्षिय श्यामप्रसाद भट्टराई, ७० वर्षिय थानेश्वरी अधिकारी लगायतले सदस्यता नवीकरण गराएका छन् ।

जरा केन्द्रीत अभियान अन्तर्गत उनीहरूले सदस्यता नवीकरण रेका हुन् । यस्तै, अग्रजहरु गोबिन्द पोखरेल,ईश्वरी घिमिरे, हेमराज कोईराला,प्रेम खतिवडा र नयाँ पुस्ताका युवाहरुले समेत पार्टी सदस्यता नवीकरण गरिएका अभियानका प्रमुख अभियान्ता लोकेश निरौलाले जानकारी दिए ।