२९ असार २०८३, सोमबार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । सरकारले मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा झापाका अग्नि प्रसाद खरेललाई नियुक्ति गरेको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनगरी गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वीसुव्वा गुरुङले मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा खरेललाई नियुक्ति गरेको जानकारी दिए ।

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु-