
जनकपुरधाम, २३ फागुन । मिथिला मध्यमा परिक्रमाका यात्रीहरूले एक-अर्कामा रंग दलेर बिहीबार होली मनाएका छन्।
प्रत्येक वर्ष झैं यसवर्ष पनि परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुगेका सहभागीहरूले एक-अर्कालाई रंग-अवीर दलेर होली पर्व मनाएका हुन् ।
भगवान राम र सीताले त्रेता युगमा रंग दलेर होली खेलेको सम्झनामा महोत्तरीको कञ्चनवनमा पुगेका मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले होली खेलेका हुन् ।
तस्वीरहरू–









प्रतिक्रिया