१८ असार २०८३, बिहिबार

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दैछन् ।

प्रदेशसभालाई सम्बोधन लगायत अन्य कार्यक्रममा पनि सहभागी हुन प्रधानमन्त्री सुर्खेत जान लागेका हुन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललेको अनुरोधमा ओलीले फागुन २३ गते दिउँसो २ बजे प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

गत आइतबार मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीलाई भेटेर विशेष सम्बोधनका लागि अनुरोध पत्र हस्तान्तरण गरेका थिए।