२१ जेष्ठ २०८३, बिहिबार

प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । सरकारले आज पाँचवटा अध्यादेश संसदमा पेश गर्दैछ ।

अध्यादेशको विपक्षमा उभिन विपक्षी दहरूको बैठक बस्न लागेको हो ।