२६ असार २०८३, शुक्रबार

संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमाले र कांग्रेसको ह्वीप

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

बुधबारको संसद् बैठकमा सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् ।

भूमि अध्यादेश रोकेर सरकारले ५ अध्यादेश बुधबार प्रतिनिधिसभामा पेस गर्दैछ ।