
काठमाडौं, २० फागुन । सरकार भूमिसम्बन्धी अध्यादेशबाट पछाडि हटेको छ ।
सत्ता गठबन्धनको बैठकले भूमिसम्बन्धी अध्यादेश फिर्ता गर्ने र अन्य पाँचवटा अध्यादेश भने पेश गर्ने निर्णय गरेको हो । जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने माग राख्दै आएका थिए ।
सरकारले गत पुस २७ गते अध्यादेश जारी गरेको थियो ।








प्रतिक्रिया