२३ असार २०८३, मंगलबार

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढेको छ । यससँगै सूचक २८७७.२२ विन्दुमा आएको छ ।

५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७१ कम्पनीको ४७ हजार ७ सय ९६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५१ वटा कारोबार भएको हो ।

३१ कम्पनीको मूल्य बढ्दा ३५ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।