३१ जेष्ठ २०८३, आइतबार

गोली चलाएर प्रहरीले पक्राउ गर्‍यो हत्या आरोपी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । प्रहरीले गोली चलाएर हत्या आरोपीलाई पक्राउ गरेको छ ।

काठमाडौंको टोखाबाट गोली चलाएर प्रहरीले सुटर गुड्डु पटेललाई पक्राउ गरेको हो ।

दुई वर्षअघि गोठ्ठाटारमा लाल मोहम्मदको हत्यामा उनी पनि संलग्न थिए ।