७ असार २०८३, आइतबार

लिखुपिके गाउँपालिकाको कार्यालय जलेर ध्वस्त

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, १८ फागुन । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ।

विद्युत सर्ट भएर आगो सल्किँदा गाउँपालिका भवन पूर्ण रूपमा ध्वस्त भएको हो । उक्त घर भाडामा लिइएको थियो ।

उक्त भवनमा प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालय थिए।