२१ जेष्ठ २०८३, बिहिबार

उपाधिबाट चुक्यो नेपाल, म्यानमार २–० ले विजयी

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जित्नबाट चुकेको छ ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको हो । नेपालले म्यानमारसँग २–० गोलको हार बेहोर्‍यो ।

म्यानमारले ६२ औँ मिनेटमा गोल गर्दै अग्रता कायम गरेकामा लगत्तै फेरि दुई मिनेटमै दोस्रो गोल गर्दै दोब्बरको अग्रता बनाउन सफल भएको थियो ।