१ कार्तिक २०८३, शनिबार

दुई गोल गर्दै म्यानमारले लियो अग्रता

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपालविरुद्ध म्यानमारले दोब्बरको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलको ६५औं मिनेटमा म्यानमारले दोस्रो गोल गरेको हो ।

यसअघि खेलको ६२औं मिनेटमा म्यानमारले पहिलो अग्रता लिएको थियो ।