
काठमाडौं, १४ फागुन । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमारबीचको खेल जारी छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेल ६ बजे सुरू भएको हो ।
नेपाली टिममा कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् ।









प्रतिक्रिया