२६ जेष्ठ २०८३, मंगलबार

पशुपतिबाट ७५ जना पक्राउ

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । काठमाडौंको पशुपतिबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।

मन्दिर परिसरमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ गरिएकाहरूलाई स्क्रिनिङ गर्ने र अपराधमा संलग्न नरहेको पाइए छाडिने प्रहरीले जानकारी दिएको छ ।

शिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।