३० आश्विन २०८३, शुक्रबार

युक्रेनको पक्षमा उभियो नेपाल

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेपाल युक्रेनको पक्षमा उभिएको छ ।

संयुक्त राष्ट्र संघको महासभामा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो । युक्रेनको न्याय र शान्तिका पक्षमा ९३ देश उभिएका छन् भने विपक्षमा १८ देशले मतदान गरेको छन् ।

यस्तै, ६५ देश मतदानमा अनुपस्थित रहे । नेपालको छिमेकी मुलुक भारत र चीन पनि अनुपस्थित भएका हुन् । अमेरिकाले पनि युक्रेनको विपक्षमा मतदान गरेको हो ।

यसअघि अमेरिकाले युक्रेनलाई निरन्तर सहयोग गर्दै आएको थियो ।