६ असार २०८३, शनिबार

तस्वीरमा हेर्नुहोस् रोल्पाको घोडागाउँ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १० फागुन । घोडागाउँ नेपालको पहाडमा अवस्थित रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका १ मा पर्ने सुन्दर गाउँ हो । पूर्ण खोप घोषणा गरिएको घोडागाउँलाई धार्मिक तथा साँस्कृतिक पर्यटन, ऐतिहासिक स्थल, युद्ध पर्यटकको विशेष महत्वपूण स्थानको रुपमा लिइन्छ ।