१४ असार २०८३, आइतबार

म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । म्यानमार काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा कीर्गिस्तानलाई पराजित गर्दै म्यानमार फाइनलमा पुगेको हो । रगंशालमा बिहीबार भएको पहिलो खेलमा कीर्गिस्तान ५–० ले पराजित भयो ।

म्यानमारले पहिलो खेलमा लेवनानलाई ३–१ गोल अन्तरले हराएको थियो। किर्गिस्तान भने जितविहीन छ । यसअघि किर्गिस्तान नेपालसँग १–० ले पराजित भएको थियो ।