२ असार २०८३, मंगलबार

प्रेस चौतारी एशोसिएट प्रदेशमा थापा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । प्रेस चौतारी नेपाल एशोसिएट प्रदेश कमिटीको अध्यक्षमा पुनः श्रीहरि थापा निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न दोस्रो अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्ने निर्णय गरेको हो । कमिटीको उपाध्यक्षमा रघुनाथ सापकोटा, स्वस्तिका थापा, महासचिवमा मनोज न्यौपाने, कोषाध्यक्षमा विक्रम सुनार र सचिवमा अजमत अली, रामजी बलामी, रमिता छुजु, सबिका श्रेष्ठ र दीपक सुनार रहेका छन् ।

यस्तै, सदस्यमा केशवराज थोकर, अशेष अधिकारी, पवन फुयाँल, विज्ञान लोहनी, नवराज भण्डारी, विगेन तुलाधर, राजेन्द्र प्रजापती, प्रवीण किराँती, विन्दु अधिकारी, नवीन गिरी, रुपक केसी, तेजनारायण महर्जन, सुप्रिया मुडभरी, बलराम बुढाथोकी, हर्कबहादुर श्रेष्ठलगायत रहेका छन् ।