काठमाडौं, ६ फागुन । आज संघीय संसद्, सार्वजनिक लेखा समितिको छत्तीसौँ बैठक बस्दै छ ।
बैठक आज बिहान १०ः३० बजे बस्न लागेको हो । बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया